पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

प्रभाव

उदाहरण सम्पादन गर्नुहोस्

  1. रुखबिरुवा काट्नाले वातावरणमा नराम्रो असर पर्छ ।
  2. दूषित पानीको असरले उसलाई झाडापखाला लागेछ ।
"https://ne.wiktionary.org/w/index.php?title=असर&oldid=40481" बाट अनुप्रेषित