असभ्य
असभ्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. सभ्य नभएको; राम्रो व्यवहार गर्न नजान्ने । २. गँवार; पाखे; कोर्काली; पार्कोटे; कुनाली; जङ्गली । — ता— ना॰ सभ्यताको अभाव; पाखेपन; ग्वाँजेपन; पार्कोटे चाल ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: