असत्य
असत्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. सत्यता नहुनाको भाव वा स्थिति । वि॰ २. सत्यता नभएको; झूटो । — ता— ना॰ सत्यताको अभाव; झूटोपना । — वादी— वि॰ असत्य वा झूटो बोल्ने; मिथ्यावादी; फट्या्यँ कुरा गर्ने वा बोल्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: