अवेस्ता

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰] १. इरानका धर्मगुरु जरथ्रुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूबारा मानिइआएको अग्निपूजन गर्ने सम्प्रदायको धर्मग्रन्थ । २. उक्त ग्रन्थमा प्रयुक्त भाषा । ३. उक्त ग्रन्थले प्रतिनिधित्व गरेको धर्म; जरथ्रुस्तेली धर्म । > अवेस्ताली— वि॰ १. अवेस्तासम्बन्धी । ना॰ २. अवेस्ताको भाषा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: