अविवेक
अविवेक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. विवेकको अभाव; विवेकहीनता; अविचार । २. नासमझ; नादानी । ३. दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान । ४. न्यायको अभाव; अन्याय । > अविवेकिता— ना॰ विवेकहीनता; अज्ञानता; मूर्खता । अविवेकी— वि॰ विवेक नभएको; अज्ञानी; मूर्ख ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: