अविलम्ब
अविलम्ब
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. ढिलो नभएको; विलम्ब नगरिएको । क्रि॰ वि॰ २. चाँडै; तुरुन्त; झटपट ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
अविलम्ब
क्रियाविशेषण
वि॰ [सं॰] १. ढिलो नभएको; विलम्ब नगरिएको । क्रि॰ वि॰ २. चाँडै; तुरुन्त; झटपट ।
"https://ne.wiktionary.org/w/index.php?title=अविलम्ब&oldid=45313" बाट अनुप्रेषित