अविनाशी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्नित्य रहने ; कहिल्यै ननाशिने; अक्षय
उदाहरण
सम्पादन गर्नुहोस्विद्या अविनाशी हुन्छ, यसैले धन कमाउन भन्दा विद्या कमाउन पटि लाग ।
हेर्नुहोस्
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Indestructible