नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

विनाशको अभाव; कहिल्यै ननाशिने; अक्षय

उदाहरण सम्पादन गर्नुहोस्

विद्या अविनाश हुन्छ, यसैले धन कमाउन भन्दा विद्या कमाउन पटि लाग ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Indestructible