अवाक्

नाम

वि॰ [सं॰] १. उमेर पुगेर पनि बोली नफुटेको; बोल्न नसक्ने । २. चुप; मौन । ३. अचम्म; चकित; विस्मित । ना॰ ४. बोली बन्द रहेको स्थिति ।

  1. अङ्ग्रेजी: