अवस्थित
अवस्थित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. कुनै विशिष्ट स्थितिमा आएको; रहेको; बसेको । २. मौजुद; उपस्थित । ३. टिकेको; अडिएको । ४. भौगोलिक रूपमा रहेको । > अवस्थिति— ना॰ १. कुनै घटना वा कार्यको स्थिति; वर्तमानता । २. रहने काम; उपस्थिति । ३. रहने ठाउँ; बसोबास; निवास; घर ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: