नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अवसर हेरी आफ्नो स्वार्थ पुरा गर्ने

उदाहरण सम्पादन गर्नुहोस्

१. नेताहरूको चरमस्वार्थी, भ्रष्ट, अवसरवादी प्रवृत्तिले नेपालको राजनीति ढाकेको छ।

२. उनीजस्तो अवसरवादी, अविश्वसनीय र विश्वासघाती तत्वलाई विश्वास कसरी गर्छन्?

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: