अवलोकन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम; निरीक्षण । २. आँखा; नयन; नेत्र । ~ विधि— ना॰ १. विद्यार्थीहरूका उच्चारण, पद, वाक्यगठन, विषयवस्तु, अभिव्यक्तिसामर्थ्य, शिल्पविधान आदिको निरीक्षण गर्ने पाठ्यविधि वा कला; निरीक्षणविधिबारा पढाइने एक तरिका । २. कुनै ग्रन्थभित्रका मुख्यमुख्य बुँदाहरू सरसरती हेरेर मोटामोटी अध्ययन गरिने पद्धति । > अवलोकनीय— वि॰ १. अवलोकन गर्न योग्य । २. अत्यन्त सुन्दर; दर्शनीय ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: