अवरोह
अवरोह
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. तल झर्ने वा ओर्लने क्रिया । २. सङ्गीतमा स्वरहरूलाई क्रमैले निषाददेखि षड्जतिर फर्काउने काम । ३. बोल्दा वा पढ्दा हुने स्वरको ओर्लाइ । > अवरोहण— ना॰ माथिबाट तल झर्ने वा ओर्लने क्रियाप्रक्रिया; ओर्लाइ । अवरोही— वि॰ ओर्लने; ओर्लिरहेको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: