अवनत
अवनत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. निहुरेको; नुहेको; झुकेको; विनम्र । २. गिरेको; खसेको; पतित । ३. अवनति भएको; उन्नति हुन नसकेको । विप॰ उन्नत । > अवनति— ना॰ १. अधोगति; हीन अवस्था; दुर्गति; पतन । २. नम्रता; विनम्रता । ३. न्यूनता; कमी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: