अवगत

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. जानेको वा बुझेको; विदित; ज्ञात । २. तल झरेको; खसेको । > अवगतार्थ— वि॰ १. अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक । क्रि॰ वि॰ २. ज्ञानका निम्ति; अवगत गर्नाका लागि; बोधार्थ । ना॰ ३. अवगत भएको अर्थ । अवगति— ना॰ १. अवगत हुनाको भाव वा अवस्था; जानकारी; ज्ञान । २. खराब गति; दुर्गति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: