अवकाश
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- जागिर, नोकरी वा सेवाबाट मुक्ति, छुटकारा
- खाली ठाउँ; नभरिएको स्थान
उदाहरण
सम्पादन गर्नुहोस्- २०२८ सालमा उनले त्यस संस्थाबाट आजन्म वृत्तिसहित अवकाश पाए।
- लेखनमा प्रत्येक पदका बीच अवकाश दर्शाउन यिनले गाँठीको काम गर्ने हुन्छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:Leave, Leisure time, [१]