नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

थोरै सङ्ख्याको; थोरै संख्यामा रहेको

उदाहरण सम्पादन गर्नुहोस्

१. अनेकौँ अल्पसङ्ख्यक भाषाहरू त दिन–प्रतिदिन लुप्त हुँदैछन्।

२. रातो पाण्डा अल्पसङ्ख्यक प्राणी हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Marginalized