नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

छोटो समयको; छोटो समयका लागि मात्र हुने

उदाहरण सम्पादन गर्नुहोस्

द्वन्द्वबाट समाजका विभिन्न पक्षमा अल्पकालीन र दीर्घकालीन मनोवैज्ञानिक असरहरू परिरहेका हुन्छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: temporary