अल्झ–नु
अल्झ–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [प्रा॰ उज्झलिअ+नु] १. फस्नु; अल्झिनु । २. रोकिनु; अड्कनु । ३. अलमलिनु; अल्झोमा पर्नु । > अल्झाइ— ना॰ अल्झने भाव, क्रिया वा प्रक्रिया । अल्झाइनु— क॰ क्रि॰ अल्झन लगाइनु; अड्कने पारिनु । अल्झाउनु— प्रे॰ क्रि॰ अल्झने वा अड्कने पार्नु; फस्न लगाउनु; अल्झोमा पार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: