अलौकिक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

  • विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. यस लोकमा नहुने वा नपाइने; लोकोत्तर । २. अनौठो; अद्भुत ।

उदाहरण सम्पादन गर्नुहोस्

  • हाम्रो पृथ्वीमा अझै अनेक अलौकिक रहस्यहरू पत्ता लगाउन बाँकिनै रहेका छन् ।