अलोप

नाम

वि॰ [सं॰] लोप नभएको; अलुप्त । ~ समास— ना॰ विभक्ति एवं संयोजकको लोप नहुने समास । (उदा॰— भारतका लागि नेपाली राजदूत, सुनमा सुगन्ध, मानविकी र सामाजिक शास्त्र, कानुन तथा न्याय मन्त्रालय इ॰) ।

  1. अङ्ग्रेजी: