नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियायोगी

अर्थ सम्पादन गर्नुहोस्

थोरैथोरै परिमाणको

उदाहरण सम्पादन गर्नुहोस्

१. अलिअलि चन्दा उठाई उनैले यो मन्दिरको स्थापना गरे ।

२. अलिअलि अँध्यारो भइसकेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: little by little