अलमल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ अन्यमने १. काम गर्दा, हिँड्दा वा सोच्दा कुनै बाधा उत्पन्न हुन गई हुने भ्रम । २. त्यस्तो भ्रम पैदा हुने स्थिति । ३. भ्रान्ति; अन्यमनस्कता; दिग्भ्रम । ४. बाधा; व्यवधान । ५. झमेला; टन्टा । ६. जिल्लाराम । श्र अलमलाइ— ना॰ १. अलमल पैदा हुने क्रिया वा प्रक्रिया । २. अलमलिने भाव, क्रिया वा प्रक्रिया । अलमलिनु— अ॰ क्रि॰ १. अलमलमा पर्नु; अलमल्ल पर्नु । २. लरबरिनु; रुमलिनु । अलमल्याइ— ना॰ अलमलिने भाव, क्रिया वा प्रक्रिया । अलमल्याइनु— क॰ क्रि॰ अलमलिने पारिनु । अलमल्याउनु— प्रे॰ क्रि॰ अलमलिने पार्नु; अलमलिन लाउनु । अलमल्ल— वि॰ अलमलमा परेको; जिल्ल ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: