अलपत्र
अलपत्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ १. यता न उता; ठहर न ठेगान । वि॰ २. यता न उताको; ठहर न ठेगानको । > अलपत्रिनु— अ॰ क्रि॰ अलपत्र पर्नु; अलत्र पर्नु; बेथिति वा बेठेगानसँग रहनु । अलपत्रे— वि॰ काम सुरु गरेर लथालिङ्ग पारी बीचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: