अर्थी
अर्थी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. चाहना गर्ने; इच्छा गर्ने; कामना गर्ने; प्रार्थना गर्ने; याचक । २. कुनै कामना पूरा गर्ने लक्ष्य भएको । ३. वादी; झगडिया । ४. धनी; धनवान् । ५. प्रयोजन राख्ने; अभिप्राय राख्ने । ६. अरथी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: