नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

शाब्दिक अर्थ सम्पादन गर्नुहोस्

धनसम्पत्ति र यसको उपयोगको अध्ययन गर्ने शास्त्र, अर्थको प्राप्ति, संरक्षण र वृद्धिको उपाय बताउने शास्त्र

उदाहरण सम्पादन गर्नुहोस्

१. मैले व्यापारशास्त्र पढें तर पेसागत आत्मविश्वासको अर्थशास्त्र बुबाबाट सिकेँ।

२. राजनीति गर्नेले अर्थशास्त्र जान्नैपर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Economics

[[chr:अर्थशास्त्र



]]