नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अर्थ भएको; महत्त्वको

उदाहरण सम्पादन गर्नुहोस्

१. बिदाइको बेला बिर्सनै नसकिने उनको अन्तिम क्षणको अर्थपूर्ण हेराइ।

२. यी सबै मुद्दाहरू अत्यन्तै महत्वपूर्ण तथा अर्थपूर्ण छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: meaningful