अर्थ
विवाह, व्रतवन्ध आदि शुभकार्य गर्न जुरेको योग
अतीत सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
कुनै शब्दले बुझाउने कुरा हो । चरा
उदाहरण सम्पादन गर्नुहोस्
१. धोको शब्दको शाब्दिक अर्थ हो कुनै विषयवस्तु प्रति मनमा उठ्ने प्रबल इच्छा, चाह, अभिलाषा वा धीत हुन आउँछ।
२. अन्तर्राष्ट्रिय विरोधको केही अर्थ छैन।
अर्थ सम्पादन गर्नुहोस्
पैसा वा धनसम्पत्ति
उदाहरण सम्पादन गर्नुहोस्
१. ५७ वर्षीया क्यामिला विल्टसायर ववी भ्यान ट्रस्ट नामक सो संस्थाकी मुख्य अर्थ संकलक र संरक्षिका हुन।
अर्थ सम्पादन गर्नुहोस्
कुनै कुराको महत्त्व वा मूल्य।
उदाहरण सम्पादन गर्नुहोस्
१. अन्तर्राष्ट्रिय विरोधको केही अर्थ छैन।
२. तब मात्र यस्ता पुरस्कार र सम्मानको अर्थ पनि रहन्छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Meaning, Wealth, Importance