अर्जी
अर्जी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰] १. कुनै इच्छित कुरा प्राप्त गर्नका लागि दिइने निवेदन; प्रार्थना । २. अड्डाले तोकेको दिन हाजिर हुन नसक्ता तारिख थाम्नका निम्ति झगडियाले मानिस वा हुलाकबारा तारिख थामिपाऊँ भनी अड्डामा पठाउने निवेदन । ३. उजुर; फिरादपत्र । ~ पत्र— ना॰अर्जी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: