अर्को

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰ अपरक ] १. एकदेखि भिन्न; आर्को; दोस्रो; अरू; अन्य । २. भिन्न; बेग्लै । ३. कुनै; कोही । ४. पराई; परचक्री । ५. बिरानो ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: