अरब२

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰] १. एसिया महाबीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग । २. त्यस भूभागका निवासी । ~ लिग— ना॰ मिस्र, इराक, सिरिया, जोर्डन, सउदी अरब, यमन आदि देशमा सहयोगसम्बन्ध कायम गर्नका निम्ति इ॰ १९४५ मा स्थापित र पछि लिबिया, सुडान, मोरक्को, कुबेत, अल्जेरिया, ट्युनिसिया र दक्षिणी यमन पनि सामेल भएको एक संस्था । > अरबी — वि॰ १. अरब देशको; अरबसम्बन्धी । ना॰ २. पानीदार र ठूलो जातको घोडा । ३. अरब देशमा पाइने घोडा । अररि–नु — अ॰ क्रि॰ [अररो+इ+नु ] १. जाडाले कक्रक्क पर्नु । २. काँचो वा चिसो अवस्थाको वस्तु सुकेर ठर्रिनु । ३. नशाको रगत सञ्चालित हुन रोकिनु; बाउँडिनु । ४. ठूलो दुःख हुनु । अररी१ — ना॰ [अररो+ई ] १. डोरी बाट्दै गएपछि टुङ्ग्याउनीमा उब्रिएका पोया त्यसै डोरीका अन्तमा बेरेर नफुस्किने गरी सिउरिने काम । वि॰ २. काम गर्न गाह्रो मान्ने; अराएको काम गर्न गहु्रकाउने वा अप्ठ्यारो मान्ने (स्त्री॰ । अररी२ — ना॰ [अररो+ई ] जङ्गलमा झाडीका रूपमा हुने एक जातको काँडो वा उक्त काँडो हुने वनस्पति । अररो — वि॰ १. जाडाले कक्रिएको । २. काँचो वा चिसो अवस्थाबाट सुकेर अरट्ठ परेको । ३. रगतको सञ्चालन रोकिएर निश्चल भएको; त्यसरी कक्रक्क परेको वा ठर्रो (शरीर आदि॰ । अरथ्याइ — ना॰ [रू अररि (+याइ॰ ] अररो हुनाको भाव वा स्थिति; अररिने क्रिया–प्रक्रिया । [ > ] अरथ्याइनु — क॰ क्रि॰ अररो तुल्याइनु; अररिने पार्नु । अरथ्याउनु— प्रे॰ क्रि॰ अररो तुल्याउनु; कक्रक्क पार्नु । अरल्लिनु — अ॰ क्रि॰ [अररो (लो॰+इ+नु ] हे॰ अतालिनु । श्र अरल्ल्याइ — ना॰ अरल्लिने भाव, क्रिया वा प्रक्रिया । अरल्ल्याइनु — क॰ क्रि॰ अरल्लिने पारिनु । अरल्ल्याउनु — अ॰ क्रि॰ अरल्लिने पार्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: