अरगज्ज
अरगज्ज
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ यो॰ [रू अरकच्चे अर्गज्ज । अरघट्ठी — ना॰ [सं॰] १. इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र; अरघट । क्रि॰ वि॰ २. घट्टझैँ निश्चल वा हलचल नगरीकन; ढसमस्स । अरट्ठो ोो ोो — वि॰ [अरट्ठ+ओ ] १. नदोब्रिने; जर्रो; कडा; ठर्रो; नरम नभएको; अररो । २. साह्रो; दरो । अरणी — ना॰ [सं॰] १. ठूलठूला यज्ञमा आगो पार्ने काठको मदानीजस्तो साधन; अग्निमन्थ । २. सूर्य । ३. आगो; अग्नि । ४. चकमक । अरण्य — ना॰ [सं॰] १. वन; जङ्ल । २. सन्न्यासीको एक भेद । — रोदन — ना॰ १. जङ्गलभित्र रोएजस्तो रुवाइ; कसैले नसुन्ने रुवाइ; कसैले नसुन्ने एकोहोरो गुनासो । अरत — वि॰ [सं॰] १. नलहसिएको; विरक्त । २. नरमेको; रत नभएको । > अरति — ना॰ १. राग वा प्रेम नभएको स्थिति; विरक्ति । २. असन्तोष । अरत्नि — ना॰ [सं॰] १. अङ्गुल वा मात्राको चौबीस गुना, करपादको चार गुना, मुष्टिको छ गुना र तुणीको तीन गुनाबराबरको नापो । अरथी — ना॰ [सं॰] १. सिँगारिएको शव हालेर मसानमा लैजाने यान; मुर्दाको खट; टाँड; शवयान । वि॰ २. रथमा नबसेको; पैदल हिँडेको । अरनिको — ना॰ [ची॰ अर्निको] इसाको तेह्रौँ शताब्दीमा भोट हुँदै चीन जाने र चिनियाँ सम्राट् कुब्ला खाँको दरबारमा ठूलो सम्मान पाउने एक विश्वप्रसिद्ध एक नेपाली कलाकार; बलबाहु; अर्निको । ~ राजमार्ग— ना॰ काठमाडौँबाट कोदारी हुँदै नेपाल– चीनको सीमा मितेरी साँघुसम्म पुग्ने राजपथ । अरनी — ना॰ १. बिहानबेलुका खाइने मुख्य खानादेखि बाहेकको खानेकुरा; नास्ता; जलपान । २. दिउँसो खाइने खानेकुरा; खाजा; दोपहरे; अर्नी । अरन्डी — ना॰ [सं॰ एरण्ड ] १. अन्डी; अन्डीको धागोबाट बनेको खास्टो । २. भुलायो ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: