अयन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. हिँडाइ; गति । २. बाटो; मार्ग । ३. सूर्यको उत्तरी र दक्षिणी गति । ४. आश्रय; घर । ५. काल; समय । ६. कल्चौँडो; फाँचो । ७. अङ्गुल एवं मात्राको छ गुनाबराबरको नाप । ८. करपाद, अङ्ग वा रसबराबरको नाप । ~ वृत्त— ना॰ ग्रहणरेखा । ~ सङ्क्रान्ति— ना॰ सूर्यको दक्षिणगति र उत्तरगतिको आरम्भ हुने माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अयन&oldid=45000" बाट अनुप्रेषित