अयत्न

क्रियाविशेषण

वि॰ [सं॰] १. यत्न गर्न नपर्ने; प्रयास गर्न नपर्ने । ना॰ २. यत्नको अभाव; प्रयत्नहीनता । क्रि॰ वि॰ ३. यत्नविना नै ।

  1. अङ्ग्रेजी: