अमूल्य
अर्थ
सम्पादन गर्नुहोस्मूल्यमा तौलन नमिल्ने
उदाहरण
सम्पादन गर्नुहोस्हामीले पाएको यो अमूल्य जीवन स्वाभिमानपूर्वक जिउनुपर्दछ। यसमा जडिएका अमूल्य रत्नहरू झलमलाइराखेका थिए।
अर्थ 2
सम्पादन गर्नुहोस्धेरै मूल्य पर्ने
उदाहरण
सम्पादन गर्नुहोस्यसमा जडिएका अमूल्य रत्नहरू झलमलाइराखेका थिए।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: precious