अमूर्त
अर्थ
सम्पादन गर्नुहोस्मुर्ति नभएको; भौतिक आकार नभएको
उदाहरण
सम्पादन गर्नुहोस्1. आधुनिक कविता यता आएर बढी नै अमूर्त हुँदै गइरहेको छ।
2. दार्शनिक अर्थमा पूर्ण प्रजातन्त्र एउटा अमूर्त पदावली हो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: abstract
मुर्ति नभएको; भौतिक आकार नभएको
1. आधुनिक कविता यता आएर बढी नै अमूर्त हुँदै गइरहेको छ।
2. दार्शनिक अर्थमा पूर्ण प्रजातन्त्र एउटा अमूर्त पदावली हो।
"https://ne.wiktionary.org/w/index.php?title=अमूर्त&oldid=40341" बाट अनुप्रेषित