अमिल्दो
अमिल्दो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [अ+मिल्दो ] कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको; अड्बाङ्गे ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
अमिल्दो
विशेषण
वि॰ [अ+मिल्दो ] कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको; अड्बाङ्गे ।
"https://ne.wiktionary.org/w/index.php?title=अमिल्दो&oldid=44961" बाट अनुप्रेषित