अमित
अमित
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰] १. सीमा नभएको; असीमित; अपरिमित । २. अत्यधिक; धेरै । > अमिताभ — ना॰ पञ्चबुद्धमध्ये एक; पाण्डुराका पति; पßपाणिका पिता । २. चैत्यको पश्चिममा स्थापना गरिने देवता । वि॰ ३. असीमित आभा वा कान्ति भएको; कान्तिवान्; तेजस्वी; तेज नरित्तिने ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: