अमानवीय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्मानिसले गर्न नहुने
उदाहरण
सम्पादन गर्नुहोस्१. युद्ध आफैमा ध्वंसात्मक, बिनासकारी र अमानवीय कार्य हो।
२. जिउँदो पशुबाट निर्ममतापूर्वक रगत निकालिनु अमानवीय कार्य नै हो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी:
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्मानिस बाहेक अर्को कुनै वर्ग वा समूहको
उदाहरण
सम्पादन गर्नुहोस्यिनीहरू सोच्छन् हामी चेतनाहीन, बुद्धिविहीन र मर्यादाबिनाका अमानवीय पशुहरू हौँ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: inhuman