अमानत
अमानत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰] १. सरकार वा हकदारबाटै चलेको रकमकलम; त्यस्तो रकमकलम चलाउने काम । २. धरोट वा धितो राख्ने काम; थाती; जिम्मा । > अमानती — वि॰ १. धरौट वा नासो राखिएको । २. ठेक्कापट्टाबाट नचलाई आफैँबाट चलाइएको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: