अमला
अमला
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना [सं॰ आमलके १. अमिलीका जस्ता मसिना पात हुने गोलाकार फल फल्ने बोटविशेष । २. त्यसैको फल; आमलक । ~ झार— ना॰ ससाना पातमा झुस भएको, पहेँलो फूल फुल्ने र चौडा कोसादार फल लाग्ने बोटविशेष । ~ रङ्ग— ना॰ अमलाका फलको जस्तो हल्का तथा फिक्का हरियो रब ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: