अमनस्क
अमनस्क
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰] १.मन वा चित्त ठीक नभएको; विमनस्क । २. उदास । ३. विवेकशक्तिहीन । ४. किंकर्तव्यविमूढ ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: