अभ्यस्त
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्अभ्यास भएको; बानी परेको
उदाहरण
सम्पादन गर्नुहोस्१. प्रायः नेपाली छोटो दूरीको यात्रामा मात्रै अभ्यस्त छन्।
२. ऊ रक्सीमा अभ्यस्त हुँदै गई।
अर्थ
सम्पादन गर्नुहोस्राम्ररी चिनेको; घुलमिल भएको
उदाहरण
सम्पादन गर्नुहोस्नयाँ बहुदलीय सामाजिक प्रणालीमा हामी अभ्यस्त हुनथाल्ने छौं।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: