अभ्यर्थना
अभ्यर्थना
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. प्रार्थना; बिन्ती; निवेदन । २. उठेर विनयपूर्वक प्रार्थना गर्ने काम । ३. कुनै विशिष्ट व्यक्तिसित कुनै कार्यविशेषका निम्ति गरिने नम्रतापूर्वकको प्रार्थना । > अभ्यर्थनीय — वि॰ १. प्रार्थना गरिने; बिन्ती बिसाइने । २. उठेर विनयपूर्वक स्वागत वा सत्कार गरिने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: