नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

पहिले कहिल्यै नभएको

उदाहरण सम्पादन गर्नुहोस्

१. नेपालको इतिहासले गत सात वर्षमा अभूतपूर्व मोड लियो।

२. साँच्चै नै अभूतपूर्व दृश्य थियो त्यो!

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: never before