अभिसन्धि
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नामपद सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
राज्यहरू पक्षको रूपमा रहेर गरिने अन्तर्राष्ट्रिय सन्धि
उदाहरण सम्पादन गर्नुहोस्
1. जलवायु परिवर्तन सञ्जाल नेपालले सरकारसँग क्योटो अभिसन्धि अनुमोदन गर्न आग्रह गरेको छ।
2. थुप्रै अन्तर्राष्टि्रय अभिसन्धिमा हस्ताक्षर गरिसकेको हाम्रो राष्ट्र यसको पालना गराउन बाध्यकारी पनि छ।
अनुवाद सम्पादन गर्नुहोस्
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: protocol