अभिरुचि
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै कुरा, विषय आदिप्रतिको रुचि; चाख
उदाहरण
सम्पादन गर्नुहोस्1. उनलाई खेतीको काममा ज्यादै अभिरुचि छ।
2. रत्नदास बाल्यकालदेखि नै सङ्गीतमा अभिरुचि राख्दथे।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: interest