अभियान
अभियान
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै विशिष्ट कार्य, निश्चित उद्देश्य वा लक्ष्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास । २. युद्धका लागि गरिने सैनिक यात्रा; सेनाबारा गरिने चढाइ; आक्रमण; धावा ३. पहाडपर्वत आदिमा चढ्ने काम; आरोहण । ४. नजिक आउने वा जाने काम ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: