अभिभूत
अभिभूत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. हराइएको; जितिएको; पराजित । २. दुःखित; पीडित । ३. कतै तानिएको; अधीनमा ल्याइएको; वशीभूत । ४. कुनै कुरा वा विचारले सताइएको; कुनै कुरा वा विचार बारबार मनमा आइरहेको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी : overwhelmed