अभिभारा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै कामप्रतिको जिम्मेवारी; दायित्व
उदाहरण
सम्पादन गर्नुहोस्1. परिवारको पालनपोषण गर्ने अभिभारा भएका कारण उनीहरू पुनः काम मा फर्के का छन्।
2. बुबाको काँधमा मातृहीन बालक हुर्काउने अभिभारा थपियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: responsibility